कला
नेपाली चलचित्रलाई ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता
फ्रान्समा सम्पन्न ७९औँ कान्स फिल्म फेस्टिभल २०२६ मा नेपालका अभिनाश बिक्रम शाहद्वारा निर्देशित ‘Elephants in the Fog’ ले ऐतिहासिक सफलता हात पारेको छ । फेस्टिभलको प्रतिष्ठित ‘Un Certain Regard’ सेक्सनमा छनौट हुने पहिलो नेपाली फिचर फिल्मको रूपमा यसअघि नै इतिहास रचिसकेको सो चलचित्रले Jury Prize जित्दै नेपाली सिनेमाका लागि ऐतिहासिक सफलता हासिल गरेको समाचार छ । … पू्रा पढ्नुहोस …
गायिका मेलिना राई युरोपतिर
युरोप । नेपाली नयाँ वर्षका अवसरमा साङ्गितिक टुर लिएर गायिका मेलिना राई यतिखेर युरोपमा छिन् । राईले अप्रिल महिनाभरी युरोपका बिभिन्न देशमा सांगितिक प्रस्तुती दिँदै छिन् । नेपाली नयाँ वर्ष २०८३ विशेष ‘मेलिना राई युरोप टुर- २०२६’ नाम दिइएको उक्त कार्यक्रम अप्रिल ४ तारिखमा ग्रीसबाट शुरू हुने जनाइएको छ । राईले पोर्चुगलमा अप्रिल ६ र… पू्रा पढ्नुहोस …
‘बिजोग रमाइलो’ आउँदै, ‘सक्की गो नि’ सक्किएको अनुमान
हाँस्य टेलिश्रीङ्खला ‘सक्की गो नि’ रोकिएको लामो समयपछि सो श्रीङ्खलाका अधिकांश कलाकारहरू सम्मिलित ‘बिजोग रमाइलो’ नामक नयाँ हाँस्य-श्रीङ्खला आउने भएको छ । हरिश निरौला (कक्रोज)को लेखन र निर्देशनमा उक्त नयाँ श्रीङ्खला बनिरहेको थाह भएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) बाहेकका अधिकांश पुरानै सिरियलका कराकारहरू पुरानै गेटअपमा देखिएको ‘बिजोग रमाइलो’को पोष्टर हालै… पू्रा पढ्नुहोस …
दिवङ्गत कलाकार सुनिल थापाबारे केही यथार्थ र केही भ्रमहरू
• विश्व बस्नेत **सम्भवतः नेपाली फिल्म उद्योगमा सुनिल थापालाई चिन्ने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ मलाई। ** मैले उनलाई सन् १९७२-७३ तिर देखि चिनेको थिएँ। त्यसबेला म बम्बईमा प्रकाश थापा दाईको वर्ली सि-फेस स्थित सि-फेस हाउसमा बस्थेँ। त्यहिँ नजिकै सुनिल थापा पनि एउटा घरमा भाडामा बस्न आएका थिए र त्यसबेला देखि नै हाम्रो… पू्रा पढ्नुहोस …








