समाचार
डेनमार्क सहित केही देशका नेपाली दूतावास खारेज
सरकारले डेनमार्क सहित विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने घोषणा गरेका हुन् । साथै चीनको छेङ्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनममा रहेको दूतावासको शाखा पनि खारेज गर्ने जानकारी पनि सोही… पू्रा पढ्नुहोस …
नेपाली चलचित्रलाई ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता
फ्रान्समा सम्पन्न ७९औँ कान्स फिल्म फेस्टिभल २०२६ मा नेपालका अभिनाश बिक्रम शाहद्वारा निर्देशित ‘Elephants in the Fog’ ले ऐतिहासिक सफलता हात पारेको छ । फेस्टिभलको प्रतिष्ठित ‘Un Certain Regard’ सेक्सनमा छनौट हुने पहिलो नेपाली फिचर फिल्मको रूपमा यसअघि नै इतिहास रचिसकेको सो चलचित्रले Jury Prize जित्दै नेपाली सिनेमाका लागि ऐतिहासिक सफलता हासिल गरेको समाचार छ । … पू्रा पढ्नुहोस …
अमेरिकामै अस्ताइन् हेम्जाकी प्रमिला
अमेरिका । अमेरिकाको सान फ्रान्सिस्कोमा विगत ४–५ वर्षदेखि घरबारबिहीन अवस्थामा रहँदै आएकी एक नेपाली युवतीको मृत्यु भएको दुखद खबर बाहिरिएको छ । सन् २०१५ को जनवरीमा विद्यार्थी भिसा (F1) मा अमेरिका पुगेकी हेम्जा, कास्कीकी प्रमिला त्रिपाठी भुर्तेल हालै मृतावस्थामा फेला परेको समाचार प्राप्त भएको छ । विद्यार्थी भिसामा मिनेसोटा स्थित विनोना पुगेकी प्रमिला केही समयपछि… पू्रा पढ्नुहोस …
बालेन सरकारका १०० कार्यसूची (पूर्ण पाठ)
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यस अघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। २०८२ फागुन २१… पू्रा पढ्नुहोस …





